काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएको नर्भिक अस्पताल पुगेका छन् उनी आफ्नी छोरीका साथ अस्पताल पुगेका थिए । उनी अस्पताल परिसरबाट निकै भावुक मुद्रामा अस्पतालभित्र प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया