समानुपातिकतर्फको उम्मेदवारको अन्तिम नामावली घोषणा, २ सय ५६ जना अयोग्य (सूचीसहित)

काठमाडौं, ३ मंसिर— निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली घोषणा गरेको छ निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो जस अनुसार ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ । निर्वाचन कानुन अनुसार छानवीन भई २ सय ५६ जनाको उम्मेदवारहरु अयोग्य ठहरिन आएको निर्वाचन आयोगका सचिव बेजेन्द्रराज शर्मा पौडेलले जानकारी दिए आयोगले ३ जना उम्मेदवारीले भने आफैले उम्मेदवारी फिर्ता लिएको पनि स्पष्ट पारेको छ । गत कार्तिक १७ गते दलहरुले बुझाएको संशोधन सहितको बन्द सूचिमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो सूची हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?