सिड्नी, ४ मंसिर । न्युु क्यालेडोनियाको पूर्वी भागमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ यो देश प्रशान्त क्षेत्रको टेक्नोनिक रुपमा सक्रिय स्थानमा पर्दछ । अमेरिकी जियोलोजिकल सर्भेका अनुुसार भूकम्पको केन्द्रविन्दु कम जनसंख्या रहेको लोयलटी आईल्यान्ड्सदेखि करिब ८५ किलोमिटरको दुरीमा २५ किलोमिटर गहिराइमा रहेको छ सात दिनअघि १३ नोभेम्बरमा इरान र इराकको सीमा क्षेत्रमा गएको भूकम्पमासो भूकम्पमा परी करोडौं अमेरिकी डलर बराबरको क्षति हुनुका साथै १२ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया