स्थानीय निकायमा इन्टरनेटको सुविधा पुर्याइने : सञ्चारमन्त्री बस्नेत

दाङ, १६ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पुर्याउन लागेको बताएका छन् प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु¥याउने तयारी भएको छ भने रेडियो नेपालको प्रादेशिक कार्यालयको उद्घाटनका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?