कुमारीत्व बेच्ने घोषणाः जसको मूल्य २९ लाख अमेरिकी डलर

एजेन्सी । १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम उले आफ्नो अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी छिन् । कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत उक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् क्रेताका रुपमा एक हलिउड कलाकार तथा रुसी नेता रहेका छन् । कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ । उनका अनुसार कुमारीत्व बिक्री कार्य उनको स्वतन्त्रता हो उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?