आज सुनको मूल्य कति ? हेर्नुहोस्

काठमाडौँ । बुधबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ६२ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ६२ हजार कायम छ ।

यसैगरी चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?