काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ७ दिने युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले स्वदेश फर्किए लगत्तै गुठी विधेयक सच्याउने प्रतिवद्धता गरेका छन् ।
ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै विधेयक सच्याउने प्रतिवद्धता गरेका हुन् ।
उनले भने, "धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’
उनले सरकार जनताको मन दुखाउन नभई जनतालाई हसाउँनको लागि बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया