आज मलेसिया, साउदी, कतार, य़ूएई लगाएत अन्य देशको विनिमयदर कति ? हेर्नुहोस्

काठमाडौं  । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ३९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ९९ पैसा रहेको छ । 

यसैगरी आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  ४७  पैसा र
बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ १२ पैसा रहेको छ ।  यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?