काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा २ वटा प्रतिवेदन पेश गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६ र महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६ अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७६ महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया