कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखायो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले संसदमा अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् ।

ओलीले संसदमा आफूले सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यचकित भएको बताए । 

मंगलबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा, प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने बालहठ देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?