भारतको सडकका कारण नेपाली सिमाक्षेत्रका सयौँ घर डुबानमा

काठमाडौं । भारतले बाँके जिल्लास्थित सीमावर्ती क्षेत्रमा बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।

भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहजै निकास नभएपछि दक्षिण तर्फका अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । डुबानमा पर्ने गाउँहरु मझेटरी, घोरदैरीया, कोटिहा, बहावपुर्वा, बनियाा गााउँ, रहेका छन् भने दर्जनौ घरहरु भत्किएका र सयौँ डुबानमा परेको अध्यक्ष शाहले जानकारी दिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?