कांग्रेसबाट को-को परे प्रदेश सांसदमा ? (नामावली सहित)

काठमाडौँ, १५ पुस- कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७२ जनाको नाम शुक्रबार अबेर निर्वाचन आयोगमा बुझाएको छ कांग्रेस समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट विजयी भएको थियो ७२ जनाको सूची यस्तो छ प्रदेश १अनिताकुमारी साबू, प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगीप्रदेश २मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव,नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुनप्रदेश ३मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्रीप्रदेश ४मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा,ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङप्रदेश ५वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी, बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्यालप्रदेश ६ : ५यज्ञबहादुर बिसी, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक, हिमबहादुर शाहीप्रदेश ७गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?