दाङमा खोलाले बगाउँदा एक बालकको मृत्यु

काठमाडौं । दाङमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिका–८ कयनपाका ९ वर्षीय भक्तसिंह बैजाली मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मामाघरबाट घर फर्कने क्रममा शनिबार खोलाले बगाउँदा बालकको ज्यान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?