अष्ट्रेलियामा शक्तिशाली भूकम्पको धक्का

appharu
0
Shares

एजेन्सी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।

६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको भूकम्प हिन्द महासागरको १० किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।

भूकम्पका कारण भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?