विपद् अपडेट: ६५ जनाको मृत्यु, ३३ हजार प्रभावित (विवरणसहित)

काठमाडौं । निरन्तर वर्षाका कारण भएको बाढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ज्यान गुनाउनेको संख्या ६५ पुगेको छ । जसमध्ये २४ महिला र ४१ जना पुरुष रहेका छन् ।

विपद्मा परेर ३८ घाइते छन् भने ३० जना अझै बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
अहिलेसम्म झण्डै १५ सय जनाकाे सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् ।
अहिलेसम्मको विवरण हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?