बाढीले ढाल्यो नेपाल भारत सीमा पिलर

appharu
0
Shares
file photo

कपिलवस्तुस्थित नेपाल भारत सीमा पिलर ढलेको छ ।

जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ५७८-७ र ५७८-१० नम्वरका दुई वटा पिलर अविरल बर्षासँगै आएको बाढीले ढलाएको हो ।

यो समाचार पढ्नुभयो

विपद् अपडेट: ६५ जनाको मृत्यु, ३३ हजार प्रभावित (विवरणसहित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?