बस दुर्घटनामा छ को मृत्यु

appharu
0
Shares
तस्वीर: गुगल


एजेन्सी । रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्थानीय प्रहरीले बसमा ३९ यात्रु सवार रहेका र कम्तीमा १३ जना घाइते भएको जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?