काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सेतो नम्बर प्लेटका सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।
विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ती जारी गर्दै आगामी साउन ७ गतेदेखि लागू हुने गरी यो नियम कडाईका साथ लागू गराउने चेतावनी दिएको छ ।
यसको विरोध गरे जनकारबाही गर्ने समेत चेतावनी पनि दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको विज्ञप्ती हेर्नुहोस्:-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया