मकवानपुरमा गोली चल्यो, एक प्रहरी घाइते

काठमाडौं । मकवानपुरमा गोली चलेको छ । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो ।

घटनामा संलग्नलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन हुँदैछ । प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान हुँदा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?