कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु

काठमाडौं | काठमाडौको कोटेश्वरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बा४ख ३२५८ नम्बरको बसले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।

बसको ठक्करबाट घाइते उनको उपचारका क्रममा सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा ज्यान गएको हो । बसको चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?