प्रतिनीधिसभा बैठक स्थगित, साउन १६ गते बस्ने

काठमाडौ । आज बसेको प्रतिनीधिसभा बैठक स्थगित भएको छ ।

साउन १६ गते दिउँसो २ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो । संसदमा बैठक सुरु भए लगत्तै प्रतिपक्षले विरोध गरी बैठक अवरुद्ध गरेका थिए ।

सभामुखले पटकपटक अनुरोध गर्दा पनि बैठक चल्न सकेन ।

प्रतिनिधिसभा बैठक: कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?