यातायात महानिर्देशक दाहालको सरुवा

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ। यातायात व्यवस्था विभागबाट दाहाललाई सूचना आयोगमा सरुवा गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले असार २९ गते दाहालाई हटाउने निर्णय गरेको थियो।

गंगबुस्थित नयाँ बसपार्कको जग्गाको छनाबिन गर्न खोजेका कारण उनको सरुवा गरिएको भन्दै विरोध भइरहेको थियो।

यसअघि उनी विराटनगरमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?