राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर आज भारत प्रस्थान गर्नुभएको छ । स्वास्थ्य उपचारको लागि उहाँ भारत जानुभएको बुझिएको छ । उहाँले त्यहाँ राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।
नेकपा अध्यक्ष प्ष्पकमल दाहाल प्रचण्ड पनि आफ्ना श्रीमती सीता दाहालको उपचारका लागि दुवई जानुभएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्य उपचारका लागि भन्दै आज साँझ सिगांपुर जाँदै कार्यक्रम छ । विदेश भ्रमण गर्न लाग्नुभएका उहाँहरुले राजनीतिक भेटघाट गर्ने बुझिएपनि उहाँहरुले यो कुरा गोप्य नै राख्नुभएको छ ।
यद्यपी भारतीय जासुसी संस्था रअ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि नेताहरुको विदेश दौडधुप बाक्लिएको छ ।
यो सान्दर्भिक आलेख पढ्नुभयो ? छ्टाउनुभएको भए यस लिंकमा क्लिक गर्नुहोस् ।
अस्वभाविक रुपमा बढेको भारतीय गतिविधि !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया