‘पीएचडी’ क्लासमा बाबुराम सर !

appharu
0
Shares


काठमाडौं पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान लेक्चरु बनेर पीएचडी क्लासका विद्यार्थीसामू उभिनुभयो । उनि त्यहाँ फोटोसेसनको लागि वा कुनै उद्घाटन समारोहमा जानुभएको थिएन । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुग्नुभएका उहाँले उनले विद्यार्थीलाई लेक्चर दिनुभएको हो ।

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ुनेपालको अर्थ राजनीतिको दिशाु शीर्षकमा डाक्टर भट्टराईले छलफल गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?