पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह पुस्तकमा के छ ? कार्यक्रममा जे देखियो

appharu
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरु संकलन भएको पुस्तक सन्देश संग्रह सार्वजनिक गरिएको छ । कोषको कार्यालय बालुवाटारमा हिमानी कोषले आज उक्त पुस्तक सन्देश संग्रह विमोचन गरेको हो ।

हिमानी कोषकी अध्यक्ष तथा यूर्व युवराज्ञी हिमानी शाहले संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने र दैवी उद्धार कोष खडा गरी सहयोग पुर्‍याउने बताउनुभयो ।

हिमानी टष्टको सल्लाहकार रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले कोषका लागि ५ सय प्रति संग्रह प्रदान गर्नुभएको छ । कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?