धुलो छेक्न ट्राफिकलाई कालो चस्मा

appharu
0
Shares
file photo


काठमाडौँ– काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई नेपाल प्रहरीले कालो चस्मा वितरण गरेको छ।

काठमाडौँ उपत्यकामा बढेको धुलो छेक्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो।
हाल काठमाडौँ उपत्यकामा मात्र एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?