युभेन्ट्सको नयाँ जर्सी सार्वजनिक

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनमा प्रयोग हुने तेस्रो जर्सी सार्वजनिक गरेको छ ।

तस्वीर: गुगल

युभेन्ट्सले मंगलबार सन् २०१९ र २० मा प्रयोग हुने तेस्रो जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले होम र अवे जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

युभेन्ट्सले एडिडास कम्पनीले बनाएको तेस्रो जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?