काठमाडौंमा मुसलधारे वर्षा

काठमाडौं । काठमाडौंमा अहिले मुसलधारे वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

महाशाखाले ट्विट गर्दै जनाए अनुसार काठमाडौँ उपत्यका लगायत धनुषा, उदयपुर, महोत्तरी, सुर्खेत, दाङ जिल्ला तथा यसका आसपासका क्षेत्रहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?