प्रदेश २ पछि सुदूरपश्चिम प्रदेशले पनि दियो जनै पूर्णिमाको बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पनि जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णय अनुसार जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यसअघि प्रदेश २ पनि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

भोलि सार्वजनिक बिदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?