बिरामी नेकपा सचेतकको घरमा तीन वटा बम प्रहार

appharu
0
Shares
तस्वीर गूगल

बुुटवल। प्रदेश नम्बर ५ का नेकपा प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा गएराति तीनवटा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । बम प्रहारबाट लुु १ ज ४५६ नम्बरका गाडीमा क्षति पुगेको छ भने घरका कोठाहरुमा पनि क्षति पुगेको बताइएको छ ।
ढकाल हाल बिरामी अवस्थामा काठमाडौंमा उपचाररत रहेको अवस्थामा कसले बम प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?