नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बिहीवार ३ बजे बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित गरिएको थियो ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान ११ बजेबाटै शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?