काठमाडौं– निजामति कर्मचारीको उमेरहद अन्ततः ६० वर्ष पुर्याइने भएको छ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका क्रममा रहेको संघीय निजामति सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया