काठमाण्डौं । नेपाली चलचित्रका चकलेटी अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको छ ।
डेढ वर्षदेखि ब्रेन स्ट्रोक पिडित विन्दुको झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचार भईरहेको थियो ।
हिन्दू संस्कारअनुसार पशुपति आर्यघाटमा सोमबार नै अन्त्येष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया