काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभाका अवसरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव गर्ने भएको छ । भोलि आइतबार हुन लागेको सभामा कम्पनीले साधारणसभामासभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैंले कर तिनुपर्ने छ । सभामा आव २०७४/०७५ को वार्षिक प्रतिवेदनमाथि छलफलगरी पारित गरिनेछ । यस्तै, कम्पनीको जारी पुँजी १ अर्ब ९ कराेड पुर्याउने विषयमा पनि छलफल हुनेछ ।
कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया