रवि लामिछानेको पक्षमा कलाकार, माग्ने बुढा लेख्छन् ‘कसैको नुन खाएको छैन’

appharu
0
Shares

काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका पक्षमा नेपाली कलाकारहरु पनि देखिएका छन् ।

सञ्चारकर्मी लामिछानेलाई भेट्न जानेदेखी सामाजिक सञ्जालमा समर्थन गर्ने कलाकारहरुको सख्या निकै ठूलो छ ।

सञ्चारकर्मी लामिछाने सहित ३ जनालाई पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपछि रविका समर्थकले विभिन्न स्थानमा यसको विरोध गरिरहेका छन् ।

उनीहरुले रवि निर्दाेष भएको दावी गर्दै आएका छन् । रवि पक्राउ परेको केहि दिन मौन बसेका कलाकारहरु पनि अहिले सक्रिय भएर विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जाल देखिएका छन् ।

चर्चित कलाकारहरुद्वारा रवि लामिछानेलाई रिहाई गर्नुपर्ने माग

रविलाई भेटेपछि नायिका श्वेता खड्को भावूक स्टाटस

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरण, ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

प्रधानमन्त्रीका भतिजाले लेखे यस्तो पत्र, “काका रवि लामिछानेलाई रिहा गरिदिनुहोस्”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?