प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए

लोकपथ संवाददाता
0
Shares
Kabul: Security personnel guard the site of an attack that targeted a bus carrying government employees in Kabul, Afghanistan, Monday, June 3, 2019. Afghan officials say a sticky bomb attached to a bus detonated in the capital. Wahidullah Mayar, spokesman for the public health ministry, said five people were killed and 10 wounded in initial casualty reports and could rise. AP/PTI(AP6_3_2019_000102A)

रासस । अफगानिसतानको पमश्चि प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।

लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?