विद्युत प्राधिरकणले गर्‍यो एकैपटक ८५ जना कर्मचारीको सरुवा (सूचीसहित)

appharu
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । भदौ महिनादेखि नियमित रुपमा कर्मचारी सरुवा गर्दै आएको प्राधिरकणले यसपटक ९औं तहको उप–प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहका इञ्जिनियरहरु गरी एकैपटक ८५ जनाको सरुवा गरेको हो ।

एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा कमी आउने ठहर गर्दै उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

पूर्ण विवरणः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?