‘रातो टिका निधारमा’ का निर्देशकले खुवाए कलाकारलाई दर

appharu
0
Shares

काठमाडौं । निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’को कलाकारलाई जिजको दर खुवाउनु भएको छ ।

बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, जयनन्द लामा, खुस्बु खड्का, अंकित शर्मा, रविन्द्रा झालगायतलाई निर्देशक शर्माले तिजको अवसरमा दर खुवाउनु भएको हो ।

कलाकारले एक–अर्कालाई दर खुवाउँदै तिज २०७६ को शुभकामना पनि आदान–प्रदान गरेका थिए । चलचित्र ‘रातो टिका निधारमा’ असोज १० गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?