नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसञ्चार डटकम अनलाइनका सम्पादक ओम हमाल फेरि पक्राउ पर्नुभएको छ ।
अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उहाँलाई सर्वोच्चको गेट नजिकैबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतको आदेशमा केहि दिन अघि रिहा हुनुभएका पत्रकार हमाल अदालतको गेटबाटै पक्राउ पर्नुभएको हो । विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उहाँलाई कास्कीबाट पक्राउ गरेको थियो ।तस्वीर : सामाजिक सञ्जालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया