१६ वर्षीया किशोरी अपहरणपछि बलात्कृत, एक युवक पक्राउ

काठमाडौं । अछाममा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल बिक रहेको प्रहरीले जनाएको छ ।

बिकले किशोरीलाई अपहरण गरी जबरजस्ती करणी गरेका थिए । भदौ १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?