बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । उक्त गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् घाइते पौडलेको टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लम्बिनी अञ्चल अस्पताल लगिएको छ मोटरसाइकलमा आएका केही व्यक्तिहरुले गोली हानेको र गोली हाने लगत्तै उनीहरु खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोही हान्नेहरुको पहिचान हुन सकेको छैन् प्रहरीले गोली चलाउनेहरुको खोजी जारी राखेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया