नादेझ्दा कप : उपाधि भिडन्त सुरु, निरु र सावित्रा अग्रपंक्तिको जिम्मेवारीमा

काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको फाइनलमा अहिले नेपालले उज्वेकिस्तानसँग खेलिरहेको छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा उज्वेकिस्तानविरुद्धको खेलमा नेपालको अग्रपंक्ति सावित्रा भण्डारी र कप्तान निरु थापाले सम्हाल्नुभएको छ ।

नेपालको प्लेईङ–११

गोलरक्षक : एन्जिला सुब्बा

डिफेन्डर : अमृता जैसी, पुनम जर्घा मगर, गिता राना, हिरा भुजेल

मिडफिल्डर : रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन

स्ट्राइकर : निरु थापा (कप्तान) , सावित्रा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?