कसले गर्‍यो गाउँपालिकाको गाडीमा आगजनी ?

काठमाडौं । शिद्ध कुमाख गाउँपालिकाको कार्यालय अगाडी पार्किङ गरेर राखिएको रा १ झ १०७० नम्बरको स्कारपियो गाडीमा आगजनी भएको हो ।

गाडीमा शनिबार राती अज्ञात समूहले आगजनी गरेको छन् । गाडीमा कसले आगजनी गरेको भनेर पहिचान नखुलेको अध्यक्षले बताए ।

गाडी पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाउने र अनुसन्धानको काम गरिहरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?