लम्जुङ केन्द्रविन्दु भएर भुकम्प गयो

काठमाडौं । मंगलबार विहान लम्जुङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?