नेपाल र भुटान भिड्दै, भुटानलाई हराए नेपाल सेमिफाईनलमा

काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

एपीएफको हलचोक मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

भुटानलाई हराए प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपालले प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?