एजेन्सी । अधिकांश युवतीहरु आफ्नो बिवाहपछि मोटाउने गर्दछन् । बिवाहअघिको तुलनामा बिवाहपछि शारीरिक र मानसिक रुपले परिपक्वता हुने गर्दछन् खासमा युवतीहरुको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ र बिवाहपछि उनीहरुमा रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ चिकित्सकका अनुसार, विवाह पछि युवतीहरूले आफ्नो पतिसँग शारीरिक सम्बन्ध राख्ने भएकोले उनीहरूको शरीर रिप्रोडक्शन अर्थात् प्रजननको लागि तयार हुन्छ साथै शरीरमा एस्ट्रोजन जस्तै विभिन्न हार्मोन्सको स्तर यिनै हार्मोन्स सक्रिय हुनुको कारण शरीरिक र मानसिक परिवर्तन देखिन थाल्छ कपला बढ्नुःयुवतीहरूमा विवाहपछि एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ, जसले कपाल बाक्लो र कालो बनाउन मद्दत गर्छ गन्धमा परिवर्तनःविवाहपछि युवतीहरुको शरीरमा एस्ट्रोजन बढ्ने भएकोले यसले शरीरको गन्धमा परिवर्तन हुन्छ महिनावारी परिवर्तनःबिवाहपछि युवतीहरुमा महिनावारी चक्रमा कुनै परिवर्तन नभएपनि हर्मोन्स सक्रिय हुने भएकोले महिनावारी ढिलो वा चाडो नै हुने गर्दछ मोटाउनुःबिवाह भएपछि युवतीहरुमा हार्मोनल परिवर्तन आउने भएकोले पहिलेको भन्दा धेरै खानेकुरा रुच्ने र भोक लाग्ने गर्छ । जसले वजन बढ्न मद्दत गर्दछ बोसो बढ्नुःबिवाहपछि युवतीहरुको पेट, छाती र तिघ्रामा बढी बोसो जम्मा हुन्छ । जसले गर्दा विवाहपछि युवतीहरुलाई मोटो देख्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया