काठमाडौं । सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । यसअघि पनि चिनियाँ ह्याकरले नेपाली रुपैयाँ चोरेका थिए । लगत्तै प्रहरीको फन्दामा परेका थिए ।
यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । अहिले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम चोरी भएको हो । यसबारे अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया