काठमाण्डौं । कमेडी सिरयल ‘सक्किगोनि’मा गायक बद्री पंगेनीको विशेष उपस्थिति देखिएको छ ।
बिहीबार प्रसारित कार्यक्रमको दोस्रो भागमा देखिएका बद्री पंगेनीले ‘लाउ चेली सिन्दुर लाउ’ गीत गाएका थिए ।
मिडिया हब र भद्रगोलसंगको खटपटले सृजना भएको नयाँ टेलिश्रृंखा सक्किगोनिको दोस्रो भागलाई पनि दर्शकले निकै रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया