साेमबार पनि घट्यो सुनको मुल्य, जानीराखौँ बजारभाउ

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य घटेको छ । साताको शुरुको दिन आइतबार प्रतितोला सुनको मुल्य ७० हजार २ सयमा कारोबार भएको थियो । तर आज प्रतितोलामा २ सयले घटेर ७० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको पाइएको छ । आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ कायम थियो । भने आज मुल्यमा कमि आइ ८ सय ४० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?