अमेरिकी डलरसहित बढ्यो सबै विदेशी मुद्राको भाउ

काठमाडौं । नेपालमा बिदेशी मुद्राको विनिमयदर घट्बढ भइरहने गर्दछ । त्यस्तै आज अमेरिकी डलरसहित अन्य सबै बिदेशी मुद्राको भाउ बढेको पाइएको छ ।

यसैक्रममा आज नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेको थियो ।

त्यस्तै आज १ युरोपियन युरोको खदिदर १२३ रुपैयाँ ३८ पैसा र बिक्रिदर १२४ रुपैयाँ ४ पैसा रहेको छ । भने हिजो खरिददर ११३ रुपैयाँ १७ पैसा साथै बिक्रिदर १२३ रुपैयाँ ८३ पैसा रहेको थियो ।

त्यस्तै ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ २५ पैसा रहेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा बिक्रीदर २७ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५रुपैयाँ रहेको थियो ।

यस्तो छ आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?